शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बल गर्ल’बाट खेलाडी बनेकी युलियाले अभद्र व्यवहारका लागि माफी मागिन्

काठमाडौँ । बल गर्लबाट व्यावसायिक खेलाडी बनेकी कजाकस्तानकी टेनिस स्टार युलिया पुटिन्सेवाले वर्षको अन्तिम ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनका क्रममा बल गर्लप्रति देखाएको रुखो व्यवहारलाई लिएर उनको व्यापक आलोचना भइरहेको छ...