शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कुल दुर्घटनाको २ प्रतिशतभन्दा कम माइक्रो दुर्घटना, ईभीको संलग्नता झनै न्यून

काठमाडौँ । नेपालमा सवारी दुर्घटनाको दर उच्च रहेका बेला माइक्रोबस तथा भ्यानजस्ता यात्रु बोक्ने सवारी साधनको दुर्घटना दर भने अन्य सवारीको तुलनामा निकै कम देखिएको छ। चालु आर्थिक वर्षको ११...