शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ । एरिका गुरुङले २२ औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार कांस्य पदक जितेकी छन् ।  एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा कांस्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । इन्डोनेसियाको बालीमा...