शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान

काठमाडौँ । ललितपुरस्थित नख्खु खोलाले बगाएर ल्याएका २ जनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ । काठमाडौंमा आज एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित...