शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

फागुन अन्तिम मंगलबार थानीमाइमा २७ फूलको डोली

तनहुँ । फागुनको चौथो आज (मंगलबार) तनहुँको भानु–७ थानीमाई मन्दिरमा विभिन्न जिल्लाबाट २७ वटा डोली भित्रिएका छन् । तनहुँ, लमजुङ, गोरखा, चितवन र काठमाडौँबाट गरी २७ डोली मन्दिर परिसरमा भित्रिएको...