आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

महाकाली नगरपालिकामा जीप दुर्घटना, एक जनाको मृत्यु

धनगढी । दार्चुलाको महाकाली नगरपालिका–६ निसिलमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी गौरव महतका अनुसार...