शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। ...