शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : नेपालबाट दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना, दुई दर्जन यात्रु घाइते

बुटवलबाट भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको नमस्ते सुपा देउराली ट्राभल्स प्रालिको बस भारतको लखनऊमा दुर्घटना भएको छ । युपी १७ एटी ४७५५ नम्बरको भारतीय नम्बर प्लेटको बस बुटवलबाट...