काठमाडौँ । रातोपाटीकर्मी कुवेर गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’बाट सम्मानित भएका छन्। आइतबार राजधानीमा आयोजित १३औँ म्युजिक खबर म्युजिक अवार्ड २०८२’को एक भव्य समारोहबिच गिरीलाई प्रथम उपराष्ट्रपति परामानन्द...