काठमाडौँ । कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय मोहम्मद सेफविरुद्ध जिल्ला अदालत काठमाडौँमा करिब २० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले क्रिप्टो कारोबारमा संलग्न...