शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हार्वर्ड हेल्थ ह्याकाथन सम्पन्न : सेकेन्ड आई बन्यो विजेता

काठमाडौँ । नेपालको स्वास्थ्य र प्रविधि क्षेत्रमा नवप्रवर्तनको नयाँ युग सुरुवात गर्दै काठमाडौँ विश्वविद्यालयमा आयोजित हार्वर्ड हेल्थ ह्याकाथनको नेपाल फाइनल सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटीआईसी)  द्वारा...