बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ ।  आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा  सतलज जलविद्युत् निगम...