शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र

काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर सङ्गठनले होटल एसोसियसन नेपाल (हान)लाई ध्यानाकर्षणपत्र बुझाएका छन् । आज हानका प्रमुख कार्यकारी अधिकृत (सीइओ) टेकेन्द्रबहादुर महतलाई ध्यानाकर्षणपत्र बुझाउँदै आगामी चैत २५ गतेसम्मको...