काठमाडौँ । सिरहा नवराजपुर गाउँपालिका–१ की रिंकुकुमारी सदाको बलात्कार भएको केही दिनपछि झुण्डिएको अवस्थामा शव फेला पर्यो । १७ वर्षीया रिंकु माघ २७ गते राति शौचालय जान भनेर निस्केकी थिइन्...