शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डेङ्गुका कारण चितवनमा थप १ जनाको मृत्यु

चितवन– स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो । कार्यालयका प्रमुख...