आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वप्रहरी महानिरीक्षक सिंहको स–सम्मान दाहसंस्कार, हेरौं तस्बिरमा

काठमाडौं– बिहीबार साँझ निधन भएका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको शुक्रबार बिहान पशुपति आर्यघाटमा स–सम्मान दाहसंस्कार गरिएको छ । दाहसंस्कारका क्रममा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, पूर्वप्रहरी...