नेपाल प्रहरीका पूर्व महानिरीक्षक सिंहको निधन
बिहीबार, ०७ कात्तिक २०७६, २२ : १७
काठमाडौं- नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) हेमबहादुर सिंहको निधन भएको छ।
सिंहको ८८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको हो । सिंहलाई फोक्साको बिरामीका कारण ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । उनले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण