काठमाडौँ । नेपालमा जलविद्युत् उत्पादनको गति पछिल्लो समय उत्साहजनक छ। सरकारले आगामी १० वर्षभित्र अर्थात् सन् २०३५ सम्ममा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसको उचित व्यवस्थापन गर्ने महत्त्वाकांक्षी...