चिआलाई अमेरिकामा एउटा पुस्तक लेख्ने प्रस्ताव आयो । उनलाई लागेको थियो– यो प्रस्ताव पक्कै उनको यात्राका सरल रमाइला अनुभूतिबारे हुनुपर्छ तर, प्रकाशकको चाहना फरक थियो । प्रकाशक उनलाई कङ्गो पठाउन...