बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक

रुपन्देही । वि.सं. २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबिच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ । ...