अनेरास्ववियुले ६१ औँ स्थापना दिवस मनाउँदै
बिहीबार, ०१ जेठ २०८२, ०९ : ५२
काठमाडौँ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज विभिन्न कार्यक्रम गरेर ६१ औँ स्थापना दिवस मनाउँदै छ ।
यसै अवसरमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले ‘वर्तमान राजनीतिक अवस्था र युवा विद्यार्थीको भूमिका’ विषयक विचार गोष्ठी आयोजना गरेको छ ।
काठमाडौँको भृकुटीमण्डमा बिहीबार हुने कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, माओवादी केन्द्रका सचिव शक्तिबहादुर बस्नेत तथा नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेललगायत सहभागी हुने अनेरास्ववियुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण