काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू सुमना श्रेष्ठ र सन्तोष परियारले पार्टी छाडेपछि केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीभित्र समस्या रहेकाले समाधान खोज्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा कार्कीले लेखेका छन्–...