बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता

आन्दोलनरत शिक्षकका माग विभागीय मन्त्रीबाट समाधान नभएपछि प्रधानमन्त्री स्वयं अग्रसर भई आन्दोलनरत शिक्षकसँग वार्ता तय भएको थियो । प्रधानमन्त्रीलाई अँध्यारो औधि मन पर्ने हुनाले समय तोकिएको थियो, बेलुकाको ७ बजे...