आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति

काठमाडौँ । योङ्ग कम्युनिस्ट लिग(वाइसिएल)का अध्यक्ष सुबोध शोर्पालीले माओवादीबारे एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दिएको अभिव्यक्ति पूर्वाग्रही भएको बताएका छन् ।  नेकपा स्थापनाको ७७ वर्षको अवसरमा मङ्गलवार काठमाडौँमा भएको एक कार्यक्रममा...