सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एमाले जिल्ला अध्यक्ष पोखरेलद्वारा राजीनामा

मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामाको घोषणा गरेका छन् । पछिल्लो निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले आइतबार सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा...