काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चैत मसान्तसम्म सुकुमबासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार बसेको सचिवालय बैठकले घरबाहर विहीन भएका सुकुमबासी कम्तीमा ७५ प्रतिशत समस्या हल गर्न सुझाव...