काठमाडौँ । नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरले तीन वटा विषयमा आफ्नो अडान नछाडेको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा खड्काले विशेष महाधिवेशन...