सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यहाँका दश जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग संवाद गरेका छन् । उनले भर्चुअल माध्यमबाट मनसुनजन्य विपद् र आगलागीका घटना, पुनर्निर्माण, पुनर्स्थापना तथा प्रबलीकरणका...