शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान

खोटाङ ।  खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको...