शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अफगानिस्तानको गोलाबारीमा पाकिस्तानको प्रतिक्रिया

काठमाडाैँ । पाकिस्तानले मङ्गलबार पाकिस्तान–अफगानिस्तान सीमामा अफगानिस्तानको गोलाबारीको जवाफ दिएको पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मुशर्रफ जैदीले बताएका छन् । अफगान पक्षले पाकिस्तानको उत्तर– पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तोरखाम र तिराह उपक्षेत्रमा पाकिस्तान–अफगानिस्तान...