काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बिहीबार सम्पन्न खेलमा रेडियन्ट रिडर्स एकेडेमीले संस्कृति इन्टरनेशल स्कुललाई नौ विकेटको फराकिलो अन्तरले हराएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वकप विद्यालय अन्तर्राष्ट्रिय क्रिकेट...