संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
बिहीबार, २५ असार २०८३, ०७ : २९
सारांश
- संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउने भएको छ ।
- आज बिहान साढे ९ बजे बस्ने समितिको बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागेको हो ।
- शुक्रबार संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई सिफारिस गरेको थियो ।
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अगाडि बढ्ने भएको छ ।
आज बिहान साढे ९ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागेको हो ।
शुक्रबार संवैधानिक परिषद्ले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण