मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई

झापा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को झापा जिल्ला कमिटी अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन् । पार्टीको विर्तामोडमा आज सम्पन्न दशौँ जिल्ला अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय...