काठमाडौँ । फोहरमैला व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयात्मक भूमिका स्पष्ट पार्नका लागि फोहरमैला व्यवस्थापन विधेयकको मस्यौदा तयार पारिएको छ । सहरी विकास मन्त्रालयले प्रस्तावित मस्यौदामाथि राय माग गरेको...