बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेका छन् भनेर धेरैले भन्ने गर्छन्, लेख्ने गर्छन् । यो सही कुरा हो कि बुद्धले सो कुरा भनेका थिए, तर त्यसरी लेख्नेसित पनि बुद्धले...