बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बुद्ध जयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा

धुलिखेल । दुई हजार ५६९ औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलान्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ । ‘काभ्रेपलान्चोकका लागि केही गरौँ’ भन्ने नाराका काभ्रे सेवा समाजको आयोजनामा भएको शान्ति...