शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय

उपभोक्ता ठग्ने ३ पसललाई २ लाख २० हजार जरिवाना

काठमाडौँ । उपभोक्ता ठग्ने तीन वटा व्यापारिक फर्मलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले गरेको बजार अनुगमनका क्रममा उपभोक्तालाई विभिन्न...