शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरू

मकवानपुर । भीमफेदीस्थित कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरू भएको छ । बिग्रिएको एउटा युनिट मर्मतपछि कुलेखानी तेस्रो जलविद्युत आयोजना पुनः सञ्चालनमा ल्याइएको हो ।  १४ मेगावाट क्षमताको कुलेखानी...