रौतहट । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले आपराधिक गतिविधि,तस्करी पूर्ण नियन्त्रण गर्न कडा निर्देशन दिएका छन् । मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका पछि पहिलो पटक...