आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष

काठमाडौँ । युएनडीपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्बन न्युट्रिलिटी हासिल गर्ने नेपालको महत्त्वाकाङ्क्षाले विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण प्रस्तुत गरेको बताएका छन् ।  काठमाडौँमा जारी सगरमाथा संवादका क्रममा...