काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री नीति शाहले चलचित्र ‘मोहर’ को ‘चाहिँदैन मोहर’ बोलको गीतको छायाङ्कन सकाएका छन् । चितवन र नवलपरासीका विभिन्न स्थानमा ५ दिन लगाएर गीतको छायाङ्कन सकिएको...