काठमाडौँ । काठमाडौंको रङ्गमञ्चमा पहिलोपटक दोलखा नेवार भाषामा नाटक मञ्चन भएको छ । डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन भएको...