काठमाडौँ । नेपालमा विद्युतीय गाडीमार्फत ठुलो वैदेशिक लगानी भित्र्याउन सकिने देखिएको छ । ६५ देखि ७० प्रतिशतसम्म विद्युतीय गाडीको खपत हुन थालेसँगै यस क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्न सहज भएको...