चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ शिवघाटस्थित नारायाणी नदीमाको बीच भागमा फसेका २२ जनाको सकुशल उद्वार गरिएको छ । बिहीबार नारायाणी नदीमा बाध बाधेर गिट्टी बालुवा निकाल्ने क्रममा...