प्रकृति र संस्कृतिले पर्यटक तानिरहेको मुस्ताङ (तस्बिरहरू)
मुस्ताङ । प्राकृतिक तथा सांस्कृतिक रूपले धनी मुस्ताङमा घुम्न लायक थुप्रै ठाउँहरू छन् । हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा स्वदेशीसँगै विदेशी पर्यटक पनि घुम्नका लागि पुग्ने गर्छन् ।
अपर मुस्ताङ, ल्हो मान्थाङ आदि यहाँ ऐतिहासिक ठाउँ हुन् । लोपा भूमि भनिने यो क्षेत्रमा तिब्बतको सांस्कृतिक प्रभाव छ। यहाँका लोपा समुदायले आफ्नो मौलिक भाषा, पहिरन र परम्परा अझै जगेर्ना गर्दै आएका छन्।
प्राचीन सहर, चोर्तेनहरूले सजिएको बाटो, त्सोके गुम्बा र शताब्दीयौं पुराना गुफाहरूले मानव सभ्यताको प्रारम्भिक चरणको झल्को दिन्छन् । मार्फा गाउँको संरचना, स्याउ खेती र बौद्ध तथा थकाली संस्कृतिको सङ्गमले पर्यटकलाई लोभ्याउँछ।
मुस्ताङका तालहरू निकै सुन्दर छन् । साथै यहाँका सङ्ग्रहालयले पनि आगन्तुकहरूलाई पर्याप्त जानकारी दिन्छन् ।
मौसम सफा भएको बेला बिहान ५ बजेदेखि नै हिमालहरू खुलेका हुन्छन् । दिउँसो १२ बजेपछि भने बिस्तारै हावा चल्न थाल्छ र हिमालहरू तुवाँलोले ढाकिँदै जान्छन् । जलवायु परिवर्तनका कारण हिमालहरू नाङ्गिँदै गएकोमा भने स्थानीयवासीको साथै पर्यटक पनि चिन्ता व्यक्त गर्ने गरेका छन् । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी
_NX3l7fyG06.jpg)
_kwT39h2iJ5.jpg)
_kXaalux8JX.jpg)
_1ImZTfhXNN.jpg)
_p07Q7Vlfpq.jpg)
_0aFJutyvNL.jpg)
_wMM2athOqF.jpg)
_wTqsJNtJ6I.jpg)
_qtAkeqTHOO.jpg)
_ZMLWArWqD9.jpg)
_wZkJxLPL2f.jpg)
_vrBjZivkp2.jpg)
_T0QwjfEnqA.jpg)
_DEVEtTiusI.jpg)
_xU4JVzC3xp.jpg)
_pV5deawvN7.jpg)
_UiXGzEZ1Cr.jpg)
_g5QBflVN6N.jpg)
_oG1spLuUXj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण