काठमाडौं । नेशनल ल कलेजले नमुना संयुक्त राष्ट्र संघ सम्मेलन गर्ने भएको छ। एमसी(एमयूएन समितिको आयोजनामा जेठ २३ देखि २५ गतेसम्म नमुना संयुक्त राष्ट्र सङ्घ सम्मेलन हुन लागेको हो ।...