कला
तस्बिरमा हेर्नुहोस् रेखाको रङ्गमञ्च यात्रा
मङ्गलबार, २० जेठ २०८२, ०८ : ५९
काठमाडौँ । लामो समय ठुलो पर्दामा अभिनय गरेकी अभिनेत्री रेखा थापा नाटकमा फर्किएकी छन्। उनले मीरा मार्फत नाटकमा डेब्यु गरेकी हुन्।
नक्साल गैरीधारास्थित कान्तिपुर थिएटरमा सोमबार साँझ नाटकको पहिलो मञ्चन भएको थियो। दीपक सिञ्जालीद्धारा लिखित उपन्यासमा आधारित नाटकको परिकल्पनाकार तथा निर्देशक सुन्दर धिताल हुन्।
असार ७ गतेसम्म बुधबारबाहेक नियमित मञ्चन हुने नाटकमा रेखाको साथै विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय रहेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_lZnDwASY1e.jpg)
_CIeaUuLCpl.jpg)
_4SIFqJ9VuK.jpg)
_WqjxrpdV85.jpg)
_jH4yit7hU3.jpg)
_i6UaQVykdq.jpg)
_5l6hzpv4P7.jpg)
_qo2feD5LrH.jpg)
_tQ04W5psgY.jpg)
_TlBzl3a6U0.jpg)
_2hBRELZ41w.jpg)
_KuP0uTG2WZ.jpg)
_RgMF9xaGDA.jpg)
_oKZNGomiA5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण