सप्तरी । बिहीबार साँझ सत्तकोशी नदीमा बेपत्ता गोताखोर अझै भेटिएको छैन । हिजो सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी बलका दुई वटा गोताखोर बेपत्ता भएका थिए । सशस्त्र...