काठमाडौँ । चर्चित गायक घमेश दुलाल र रचना रिमालको स्वर रहेको रोमान्टिक लोकदोहरी गीत ‘मौरी रसैमा’ को भिडियो सार्वजिक भएको छ । अशोक कुमार सापकोटाको शब्द, श्यामप्रसाद तिमल्सिनाको संगीत, नारायण दङ्गालको...