धमेश र रचनाको लोकगीत ‘मौरी रसैमा’ सार्वजनिक
शनिबार, २४ जेठ २०८२, १३ : ४०
काठमाडौँ । चर्चित गायक घमेश दुलाल र रचना रिमालको स्वर रहेको रोमान्टिक लोकदोहरी गीत ‘मौरी रसैमा’ को भिडियो सार्वजिक भएको छ ।
अशोक कुमार सापकोटाको शब्द, श्यामप्रसाद तिमल्सिनाको संगीत, नारायण दङ्गालको संगीत संयोजन, मनोज परियारको मिस्किङ र माष्टरिङ रहेको गीतको रेकर्डिष्ट दिलबहादुर सार्कीले गरेका हुन् ।
गीतको भिडियोमा गीता ढुंगाना र अविषेक खड्का लगायको अभिनय छ । राजेन्द्र पुरीको सम्पादन, माधव श्रेष्ठ कोरियोग्राफी रहेको भिडियो छायाङ्कन मुकेश हुमागाईं र निर्देशन अशोककुमार सापकोटाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण